महादेव कृषि सहकारी संस्था लि. ले गत सिजनमा कृषि ज्ञान केन्द्र, नवलपरासीको समन्वयमा र स्थानीय किसान संगको सहकार्यमा लगभग ६ बिघामा गरेको आलु खेतिबाट भएको आलु उत्पादनको बिउ स्वरूप बुद्ध सीड कम्पनी, नवलपरासीको जिल्लाकै पहिलो ठण्डा घर (Cold Store) मा २१४४ केजी अर्को सिजन्कोलागी मिति २०७८. १२. ११ गते भण्डारण गरेकोछ।