प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य ब्लकमा निवेदन

भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र, नवलपरासी द्वारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य ब्लक निर्माणको लागि सूचना प्रकाशन गरेकोले यस महादेव कृषि सहकारी संस्था लिले सो कार्यक्रमको लागि निम्न माछा कृषकहरुको नामावली तयार गरि निवेदन हालेको हो।

उक्त कार्यक्रमको लागि रामग्राम नगरपालिकाका करिब २०० माछा किसानको ९० बिघा जति पोखरीको क्षेत्रफल रहेको अनुमान लागिएको छ।

तल सुचिमा छुटेका किसानहरुले ९८१३१०६५५९ मा सम्पर्क गरि माछा ब्लकमा सहभागिताको लागि निवेदन गर्न सक्नु हुनेछ।

3 thoughts on “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य ब्लकमा निवेदन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *