मिसन आलु कार्यक्रमबाट उत्पादित आलु परासी बजारमा

हाम्रो महादेव कृषि सहकारी संस्था लि. ले यस वर्ष ६ बिघा जति आलु खेति गर्न स्थानीय किसान संग सहकार्य गरेको छ। यो वर्ष मौसम अनुकुल नभएता पनि हामीले २५ क़ुइन्तलको हाराहारीमा टि.पी.यस आलु उत्पादन गर्न सक्षम भएका छौ। उत्पादन भएको आलु हाम्रो सहकारीले आफै बिक्रि गर्ने निर्णय गरेको छ। कृषि ज्ञान केन्द्र, नवलपरासीले आर्थिक सहयोग गरेको मिसन आलु कार्यक्रमबाट उत्पादन भएको आलु रामग्राम नगरपालिका वार्ड न ५, परासीमा रहेको हाम्रो सहकारीको आफ्नै बिक्रि केन्द्रबाट बिक्रि गरिने छ। होलसेल अर्डर वा अन्य जानकारीको लागि ९८१३१०६५५९ वा ९८४७२१४०३६ मा सम्पर्क गर्न सक्नुहुन्छ।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *