मिति २०७८-०८-१५ गते
मिसन आलु कार्यक्रमका सहभागी कृषकहरुलाई आलुको बिउ, गड्यौला मल, पोटास र सुक्ष्म तत्व वितरण गरियो।
उक्त सामाग्रीहरुमा ५० प्रतिशत किसानहरको लगानी थियो भने बाकीं कृषि ज्ञान केन्द्रले अनुदान दिएको हो।