3G Cutting in 8 Steps

पहिलो #1st पुस्ताको फूलमा भाले: पोथी अनुपात (१४:१), तेस्रो #3rd (१:२) ===========================================

१. मुख्य लहरा (पहिलो पुस्ताको हाँगा) ८-१२ फिटको भएपछि टुप्पोपट्टीको भाग काटेर फालिदिने

२. त्यसपछि आउने दोस्रो पुस्ताको हाँगाहरुलाइ २-३ ओटाको संख्यामा राख्नुपर्छ

३. दोस्रो पुस्ताको हाँगा २-३ फिटको भएपछि टुप्पोपट्टिको भाग काटेर फालिदिने

४. दोस्रो पुस्ताको हाँगाबाट पनि २-३ ओटा तेस्रो पुस्ताको हाँगाहरु पलाउन थाल्छन्

५. पहिलो पुस्ताको हाँगा (अर्थात) मुख्य लहरामा आउने सबै फूलहरु भाले फुल मात्रै हुन्छन्

६. दोस्रो पुस्ताको हाँगामा चाही ३ भाग भाले फूल र १ भाग पोथी फूल फुलेका हुन्छन्

७. तेस्रो पुस्ताको हाँगामा पोथी फूलहरुको मात्रा बढ्दछ र धेरै फलहरु उत्पादन हुन्छ

८. यसरि हामीले सामान्य तरिका भन्दा ३ जी कटिंगद्वारा धेरै भन्दा धेरै फलहरुको उत्पादन गर्न सक्छौं ख्याल गर्नैपर्ने कुराहरु- मुख्य लहरामा ४-५ पातको अवस्थासम्म कुनैपनि हाँगाहरु आउन दिनु हुदैन, आएको छ भने फालिदिनु पर्छ – ३ जी कटिंग गर्दा बिरुवालाई मल खाद सामान्य तरिकामा भन्दा अलि बढी हाल्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *